काठमाडौँ। मन्त्रिपरिषद्मा थपिने नयाँ मन्त्रीहरूको सपथ दिउँसो साढे २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिले नियुक्त हुने चार मन्त्रीहरूको सपथका लागि तयारी भइरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको नाम र मन्त्रालय तय गरी शीतल निवास पठाइसकेकी छन्। आज स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा डा. सुधा शर्मा गौतम, श्रम तथा रोजगार मन्त्रालयमा खगेन्द्र सुनार, युवा […]