काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। ५ सदस्यीय संवैधानिक इजलासले बुधबार मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दावीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले रिट निवदेनको माग बमोजिम किन आदेश जारी गर्नु नपर्ने हो ? त्यसको कानूनी आधार […]