मुगुमा भैलो खेल्ने टोली सवार बोलेरो दुर्घटना, पाँच जना घाइते

मुगु – मुगुको सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा भैलो खेल्ने टोली बोकेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मंगलबार दिउँसो