रास्वपा, जेनजी, बालेन र कुलमानबीचको सहकार्यका भित्रि कथा

१२ कात्तिक, काठमाडौं । सुरुमा त रास्वपालाई जेनजी विद्रोह खासमा के–कसरी भएको हो भनेर खुट्याउनै समय लाग्यो । केन्द्रीय समितिका केही युवा नेताहरू सडकमा उत्रिएका जेनजी नवयुवाको समर्थनमा माइतीघरदेखि बानेश्वरसम्म देखिए पनि सिंगो पार्टीले आत्मसात् गर्न …