काठमाडाैं । नेपालमा पहिलो पटक कोरियन एजुकेशन फेयर हुने भएको छ। काठमाडौंमा शनिबार नेपाल शैक्षिक परामर्श सेवा संघले पत्रकार सम्मेलन गरेर सोही जानकारी दिएको हो । दक्षिण कोरिया नेपाली विद्यार्थीको आर्कषक गन्तव्य बन्दै गएको संघले जनाएकाे छ। कोरियाली विश्वविद्यालयले कम शुल्कमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने संघ काे दावी थियाे। मेला को-अडिनेटर रविन ढकालले यहि […]