बीपी राजमार्ग चौडा बनाउन पौने चार अर्बको स्रोत प्रस्ताव

काभ्रेपलाञ्चोक । बीपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो । सडक चौडा पार्न तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० स्रोत प्रस्ताव गरिएको जनाइएको छ । हाल भने मुख्य कालोपत्रे भागको चौडाइ सामान्यतया पाँच दशमलव ५ मिटर (इन्टरमिडियट : एक […]