प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि सार्वजनिक गर्न कांग्रेसको माग

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएका छलफल, सम्झौता तथा समझदारीका विषय सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणबाट अपेक्षा गरिएअनुसार उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरे। उनका अनुसार भारतसँग लामो समयदेखि छलफलमा रहेका तर […]