काठमाडौं । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण माग गरेको छ । बुधबार आयोगले आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर २४ घन्टाभित्र लिखित जबाफ दिन निर्देशन दिएको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए । ‘आइजिपीलाई ‘तपाईंलाई किन कारबाही नगर्ने’ भनेर […]