कांग्रेसभित्र शेखरले बढाए सक्रियता, विवादको गाँठो फुकाउँलान्?

ताहरू आआफ्नै अडानमा कायमै रहँदा असोज २८ देखि जारी केन्द्रीय अनिर्णीत बनेपछि कोइरालाले पार्टीका केन्द्रीय सदस्य, पूर्व पदाधिकारी, पदाधिकारी तथा भ्रातृ संगठनका नेताहरूसँगको छलफललाई तीव्र बनाएका हुन्।