चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार, नेपालका १५ फाइनान्स कम्पनीमध्ये आठ कम्पनी खुद नोक्सानीमा पुगेका छन्। इम्पेरमेन्ट चार्जको भार बढ्दा आधाभन्दा बढी कम्पनी नोक्सानीमा पुगेको वित्तीय तथ्यांकले देखाउँछ। पहिलो त्रैमाससम्ममा खुद नाफामा रहेका कम्पनीमध्ये मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिपर्पस फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जानकी फाइनान्स छन्। यस मध्ये […]