एक्सपर्ट भनौदाहरू पद माग्न आउँछन्, देशका लागि आएनन्– सुदन गुरूङ

‘सबै एक्सपर्ट भनौदाहरू कोही मन्त्रीका लागि आउँछन्। कोही पदका लागि आउँछन्। कोही के भनेर आउँछन्,’ उनले भने, ‘देशका लागि कोही पनि आएनन्।’