पीएम कपः पुलिसको अपराजित यात्रामा पूर्णविराम लगाउँदै आर्मी फाइनलमा

लिग चरणको आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई ४ विकेटले पराजित गरेसँगै आर्मीले पनि फाइनलमा स्थान बनाएको हो ।