हामी व्यक्तिनिर्भर छौं, प्रणाली पत्याउँदैनौं

एकछिन नसम्झौं- भान्साको डिलमा मट्टितेलबाट बल्ने टुकी, सिरानीको छेउको टुकिमारा, दलानमाथिको लाल्टिन, जर्किनभरि मट्टितेल, दियालोको साथ । अब सम्झौं- बिजुलीको उज्यालोमा चम्किरहेको झलमल्ल सडक बत्ती, ढुक्कसँग मेसिन चलाइरहेका उद्योगी, रातभरि पढ्न बसेका विद्यार्थी, सबै कुनै समय सपना मात्र …