कांग्रेस महाधिवेशन : सहमहामन्त्रीका ११ पदमा कतिको दाबी ?

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन १८ असोजबाट सुरु हुँदैछ । काठमाडौंको खुलामञ्चमा आयोजना हुने महाधिवेशनले २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । गत पुसमा आयोजित विशेष महाधिवेशनमा संशोधन गरिएको विधानमा २४० सदस्यीय केन्द्रीय …