सर्वोच्चमा चोलेन्द्र प्रवृत्ति हावी भएको भन्दै बारले भन्यो– स्वेच्छाचारिताको मृत अवशेषले फेरि टाउको उठायो

नेपाल बार एसोसिएसनलाई उपेक्षा गरेर, स्पष्ट मापदण्डलाई पन्छाएर र संवैधानिक इजलास गठनलाई व्यक्तिको रोजाइमा छोडेर न्यायपालिकाको गरिमा र जनविश्वास जोगिन नसक्ने पनि दाबी गरेको छ ।