लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व हस्तान्तरण भएयता इंग्लिस क्लब चेल्सीले हरेक समर ट्रान्सफरमा आश्चर्यजनक निर्णय गर्दै आएको छ। यस पटकको ट्रान्सफर विन्डोमा पनि चेल्सीले मोगन रोजर्स, म्याक्सेन्स लाक्रोवा र एमिलियानो मार्टिनेजसहित ११ जना नयाँ खेलाडी भित्र्याउन ३४ करोड ९० लाख (३४९ मिलियन) पाउन्ड खर्च गर्यो। तर यसपटकको ट्रान्सफर चेल्सीका लागि […]