राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले धुम्बाराहीस्थित केन्द्रीय कार्यालय घेर्ने घोषणा गरेका छन्। पार्टीले गरेको कारबाहीको निर्णयविरुद्ध संघर्षमा उत्रिने घोषणा गरेका थापाले बुधबार बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय घेर्ने घोषणा गरेका हुन्। उनले त्यसका लागि उपस्थित हुन पनि अन्य सहकर्मीलाई आह्वान गरेका […]