रूसी तेल किन्ने देशमा‍थि १०० प्रतिशत कर लगाउन अमेरिकी संसदले ट्रम्पलाई दियो अधिकार

यो विधेयक झन्डै डेढ वर्षदेखि अमेरिकी संसदमा छलफलमा थियो।