नागरिक उड्डयन प्राधिकरणको अतिरिक्त जिम्मेवारी सहसचिव डंगोललाई

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा दायर भएपछि पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई अतिरिक्त जिम्मेवारी दिइएको छ।