आनी छोइङको नियुक्तिको विरोध गरेका संयोजक खानसहित दुई जना मध्यरातमा पक्राउ

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएको महाअभियानका संयोजक खानलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको हो ।