एरिका र प्रशिक्षक श्रेष्ठ नगदसहित सम्मानित

काठमाडौं- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ। मंगलबार नेपाल सितेरियो कराते संघले एक कार्यक्रमबीच एरिका र प्रशिक्षक श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो। संघले एरिकालाई एक लाख रुपैयाँ र प्रशिक्षक श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो। एरिकाले सन् २०२२ मा चीनको हाङजाउमा सम्पन्न एसियाली खेलकुदमा ६८ किलोतर्फ […]