कांग्रेसका हस्ताक्षरकर्ताले आइतबारका लागि बोलाए रणनीतिक भेला
नेता घिमिरेले ५४ प्रतिशत हस्ताक्षरकर्ताहरूको पहिलो प्राथमिकतामा नियमित महाधिवेशन भएको भन्दै यदी नियमित कार्यतालिका नआए विशेष महाधिवेशनका लागि निर्णाय दबाव दिनेगरी भेलाले रणनीति तय गर्ने पनि जानकारी दिए।