ढाका- पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र बन्दको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित हिंसात्मक गतिविधि नियन्त्रण गर्न सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । विद्यार्थी नेतृत्वको आन्दोलनपछि १५ वर्ष लामो शासन अन्त्य भएसँगै सन् २०२४ अगस्टमा भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने […]