रास्वपाको केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।