प्रधानमन्त्री कार्कीले गरिन् सचिवालय संख्या कटौती, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कायमै
अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयको संख्या कटौती गरेकी छन्। २६ सदस्यीय सचिवालयबाट कार्कीले १४ जनालाई हटाएकी हुन्। अब उनको सचिवालय ६ सदस्यीय भएको छ।