ओलीको स्थानहद सम्झाउँदै प्रधानमन्त्रीलाई एमाले नेताले भने- यसरी चुनाव हुँदैन

११ मंसिर, काठमाडौं । नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएको स्थानहदबारे प्रश्न उठाएका छन् । प्रधानमन्त्री कार्कीले बिहीबार बालुवाटारमा बोलाएको छलफलमा सहभागी एमाले नेताहरूले ओलीलाई लगाइएको स्थानहदबारे प्रश्न उठाएका …