अमेरिकाको वाशिङ्टन डीसीस्थित प्रतिष्ठित केनेडी सेन्टर आगामी जुलाईदेखि दुई वर्षका लागि बन्द हुने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो घोषणा गरेका हुन्। अमेरिकाको २५०औँ स्वतन्त्रता वार्षिकोत्सवको सम्मानमा आगामी जुलाई ४ तारिखदेखि केन्द्र बन्द गरिने ट्रम्पले बताएका छन्। उक्त ऐतिहासिक सांस्कृतिक संस्थाको नाम परिवर्तन गरी ‘डोनाल्ड जे. ट्रम्प र जोन […]