आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।