काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको बन्दसत्र सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र अघि बढाउन निर्देशन दिएका हुन् । विधान संशोधन गरेर १० औँ महाधिवेशनकै कमिटीमा फर्काएपछि बन्दसत्र अघि बढेको हो । एमाले केन्द्रीय सदस्य रविन कोइरालाका अनुसार बन्दसत्र बैठक भर्खरैबाट सुरु भएको हो। यो बन्दसत्रले हलबाट १९ […]