अनुगमनका लागि कांग्रेस पार्टी कार्यालय पुग्यो सरकारी टोली
८ पुस, काठमाडौं । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपास्थित जलाइएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका …