कुनै पनि वित्तीय संस्थाको सफलता केवल उसको वासलातमा देखिने अङ्कहरूमा मात्र सीमित हुँदैन, बरु त्यो संस्थाले बोकेको कार्यसंस्कृति, कर्मचारीको निष्ठा र संकटका बेला देखाउने लचिलोपनमा निर्भर गर्दछ । नेपाली बैंकिङ क्षेत्रमा करिब दुई दशकको इतिहास बोकेको सिटिजन्स बैंक इन्टरनेसनल यस्तै एउटा उदाहरण बनेको छ, जसले उतारचढावपूर्ण आर्थिक परिवेशमा पनि आफूलाई एक ‘प्रोफेसनल’ र जनमुखी बैंकको […]