सलमान खानको नयाँ फिल्मको चीनमा हुँदैछ आलोचना, सरकारी मिडियामा टिप्पणी

बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म 'ब्याटल अफ गलवान' लाई चीनको सरकारी मिडियाले आलोचना गरेको छ।