विशेष महाधिवेशनमा सहभागी हुन अर्घाखाँची कांग्रेसको अपिल

२४ पुस, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्यसमितिले २७ र २८ पुसमा हुने विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधि, पार्टी पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने दोस्रो विशेष महाधिवेशनलाई ऐतिहासिक …