काठमाडौं । जापानी नवप्रवर्तनमा विश्वव्यापी अग्रणी ब्रान्ड सार्प (SHARP) ले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वाशर शृङ्खला ‘प्रो-वास VIP २०२६’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। सन् १९९२ देखि विश्वभर उपभोक्ताको विश्वास जित्दै आएको सार्पले यस नयाँ शृङ्खलामार्फत जापानको गुणस्तर, स्थायित्व, प्रविधि नेपाली घरपरिवारसम्म पुऱ्याउने प्रतिबद्धता जनाएको छ। स्मार्ट, सफा र दीर्घकालीन घरेलु उपकरणको […]