सकियो शिक्षामन्त्री पुनको पर्खाइ, आएन शिक्षा ऐन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनको अध्यादेशमार्फत विभिन्न ऐन तथा नियमावली ल्याउने दिनको पर्खाइ सकिएको छ ।