सिड्नी थन्डर र नेपालबीच अभ्यास खेलको तयारी

अष्ट्रेलियाको प्रतिष्ठित टी-२० लिग बिग ब्यास लिग (बीबीएल) को टोली सिड्नी थन्डरले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने विषयमा छलफल अगाडि बढाएको छ।