इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान

काठमाडौं– इजरायली आक्रमणपछि इरानले आणविक वार्ताको औचित्य सकिएको बताएको छ । शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रमबारे चलिरहेको वार्ताको औचित्य सकिएको बताएको हो । इरानले इजरायली आक्रमणमा अमेरिकाले सहयोग गरेको आरोप पनि लगाएको छ । ‘अर्को पक्ष (अमेरिका) ले जस्तो काम गरिरहेको छ, यसले वार्तालाई अर्थहीन बनाउँछ । जायोनी सत्तालाई इरानी भूमिमा आक्रमण गर्न दिएर तपाईँ […]