मध्यपूर्व युद्ध लम्बिए मुद्रास्फीति र आपूर्ति शृङ्खला अनियन्त्रित हुन सक्ने

६ चैत, काठमाडौं । मध्यपूर्व तनाव (इरान र इजरायल युद्ध) को बाछिटा नेपालमा पनि देखिन थालेका छन् । आयातमा आधारित अर्थतन्त्र त्यसमा पनि पेट्रोलियम पदार्थको हिस्सा करिब १७ प्रतिशत भएकाले मुद्रास्फीति तथा आपूर्ति शृङ्खला प्रभावित …