काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई प्रहरी परिसर भद्रकालीमा राखेर केहीबेरअघि स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको हो । बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको […]