८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, उनीहरूबीच मंगलबार दिउँसो मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता …