इंग्ल्यान्ड भर्सेस् पानमा : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र पानमाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा इंग्ल्यान्डले चर्को दबाब सिर्जना गर्नसके पनि गोल भने गर्न सकेन् । गोल पोस्ट नजिकैबाट प्राप्त फ्री …