कर्णाली । कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु. ३५ करोड बढी राजस्व संकलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुम पश्चिम यातायात कार्यालयबाट रु. ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व संकलन गरिएको हो । जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय […]