प्रकोप पूर्वसूचना प्रणालीको ऐतिहासिक यात्रा र अब लिनुपर्ने कदम

कुनै प्रकोप आउँदैछ वा आउन सक्छ भनेर पहिले नै सम्बन्धित सबैलाई गरिने खबर पूर्वसूचना हो। पूर्वसूचनामा मुख्य तीन सन्देश हुन्छन्‌- सूचना, चेतावनी र सुझाव/निर्देशन। सूचना वा खबरमा कुन प्रकोप, कहाँबाट कसरी कहिले आउँदैछ भन्ने जानकारी …