अर्थ समाचार : विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर, पुन:निर्माणका लागि आठ खर्ब कसरी जुट्ला ? र कृष्णभीरको कच्ची ट्र्याकबाट गुड्यो गाडी

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ? भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै अकल्पनीय जनधनको क्षति पुर्यायो । बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा बाढीले पुनःनिर्माण गर्नुपर्ने गरी भौतिक क्षति पुर्‍याएको छ । यद्यपि, सरकारले अझै क्षतिको पूर्ण विवरण तयार गरिसकेको छैन । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम […]