न्यूयोर्कमा युएस इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का छापाहरूको विरोधस्वरूप सिटी काउन्सिल र संघीय संसदमा छुट्टाछुट्टै विधेयक ल्याइने भएका छन्। यी विधेयकहरूले अध्यागमन छापाको विरोध गर्ने र आप्रवासीहरूको सुरक्षालाई समर्थन गर्ने बताइएको छ। सोमबार म्यानहट्टनस्थित अध्यागमन अदालतमा पुगेका सांसद र सिटी काउन्सिलका सदस्यहरूले न्यूयोर्कवासीहरूलाई भूमिगत हुन बाध्य पारिएको भन्दै प्रस्तावित संघीय र स्थानीय कानुनले यस्तो […]