२३ भदौमा ओलीले राजीनामा दिएको भए २४ को विध्वंस हुँदैनथ्यो : प्रचण्ड
५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले जेनजी आन्दोलन क्रममा २३ भदौमा सरकारले गरेको दमन नेपाली इतिहासमा कहिल्यै बिर्सन नसकिने परिघटना भनेका छन् ।
महोत्तरी रामगोपालपुरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, …