सिरहा । छठ पर्वको सार्वजनिक बिदाका कारण सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र शाखाबाट प्रवाह हुने सबै सेवा कात्तिक ३० गते सोमबार बन्द रहने भएका छन् । कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार छठमा उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन मधेश प्रदेशभर सार्वजनिक बिदा छ । सोही बिदाका कारण सोमबार सेवा प्रवाह बन्द रहने कार्यालयले […]