काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को महासम्मेलन (पीपी–२६) मा नेपालले डिजिटल विभाजन न्यूनीकरण र प्रविधिमा समान पहुँच विस्तारको मुद्दा प्रभावकारी रूपमा उठाएको बताएका छन् । कतारको दोहामा सम्पन्न सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको डिजिटल […]