आज २०८३ साल मङ्सिर १३ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर १३ गते आइतबार सन् २०२६ नोभेम्बर २९ तारिख। मंसिर कृष्ण पक्षको  पञ्चमी  तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : दिन सामान्य छ। […]