राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ । निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो । यसका लागि बुधबार रातभरि प्राविधिक …